Logo

एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता, बैंकका शाखा मार्फत बीमा पोलीसी

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । बैंकान्स्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सोमबार सम्झौता भएको हो । सम्झौता अनुसार बैंकको कर्पोरेट तथा बिभिन्न शाखा मार्फत कम्पनीको पोलिसी बिक्री गरिनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी…