काठमाडौं । नेपाल राष्ट्र बैंकले सहायकदेखि सहायक निर्देशकसम्म कर्मचारी माग गरेको छ । बैंकले विभिन्न ३ तहमा गरी १ सय ५१ जना कर्मचारी माग गरेको हो । बैंकद्घारा प्रकाशित सुचना अनुसार सहायक निर्देशक अधिकृत स्तरको तृतीय तहमा ४५ जना कर्मचारी माग गरेको छ भने सबैभन्दा बढी सहायकमा ९६ जना कर्मचारी माग गरेको हो यसैगरी प्राविधिकतर्फ…