Logo

देशभरका सबै कपडा उद्योग आज देखी बन्द, भ्याट फिर्ताको प्रावधान हटाउन माग

काठमाडौं । नेपालका २ सय ५० ओटा कपडा उद्योगहरु आजबाट बन्द भएका छन । नेपाल कपडा उद्योग संघले शनिबार सरकारलाई खबरदारी स्वरुप एक पत्रकार सम्मेलनको आयोजना गर्दै उद्योगहरु बन्द गरिएको घोषणा गरेको हो । संघले सरकारले चालु आर्थिक बर्षको बजेट र ऐनमार्फत भ्याट फिर्ता तथा समायोजनको प्रावधान एकमुष्ट रुपमा हटाएकाले यसले पार्ने असरको बारेमा सरकारलाई…