Logo

सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला आयोजना बन्दै, लागत ५ अर्ब रुपैयाँ

काठमाडौं । १ हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको निर्माण हुने भएको छ । करीब ५ अर्ब रुपैयाँ लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच आज विद्युत् खरीद सम्झौता भएको छ । प्राधिकरणमा बिहीबार आयोजित एक समारोहमा…