Logo

कृषि विकास बैंकले माग्यो सिईओ, यस्ता छन् आवेदन दिने प्रक्रिया

काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)को लागि आवेदन माग गरेको छ । बैंकका सिईओ लीलाप्रकाश सिटौलाको कार्यकाल सकिन लागेपछि बैंक संचालक समितिले नयाँ सिईओ नियुक्तीका लागि आवेदन माग गरेको हो । बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन सकिने गरी आवेदन माग गरेको हो । सो पदमा आवेदन दिन व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक,…