काठमाडौं । विज्ञहरुले सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा बताएपनि नेपालको सेयर बजार भने ठिक त्यसको विपरित हिडिरहेको छ । कुनै पनि कम्पनीको सुचकाङ्कको आधारमा सो कम्पनीको सेयर मूल्य निर्धारण हुनुपर्नेमा कुन व्यक्तिले के बोल्छ त्यसको आधारमा बजार चलिरहेको छ । केही समय अघि अर्थमन्त्री डा. युवराज खतिवडाले अबका दिनमा सरकारले घरजग्गा, सेयर बजार तथा उपभोग्य…