Logo

जनता बैंक संचालक समितिको संचालकमा मीनाकुमारी नियुक्त, ३० बर्षको बैंकिङ अनुभव

जनता बैंक संचालक समितिको संचालकमा मीनाकुमारी नियुक्त, ३० बर्षको बैंकिङ अनुभव



काठमाडौं । जनता बैंकको संचालक समितिको संचालकमा मीनाकुमारी सैंजु नियुक्त भएकी छन । बैंकको मंसिर ५ गते बसेको बैठकले उनलाई संचालकमा नियुक्त गरेको हो ।

उनलाई बैंकको रिक्त रहेको स्वतन्त्र संचालकमा नियुक्त गरिएको हो ।

संचालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीले उनलाई पद तथा गोपनियताको सपथग्रहण गराउँदै पदग्रहण गराएका हुन ।

बैंकिङ क्षेत्रमा करिब ३० बर्षको अनुभव रहेको सैजु नेपाल बैंक लिमिटेडबाट बिसं २०६९ मा नायब महाप्रबन्धक पदबाट सेवा निबृत्त भएकी थिईन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL