Logo

सुशासन कायममा बाधक बन्दै ‘स्टे अर्डर’, मन्त्री अधिकारीले भने, ‘रोयल्टी नतिर्ने सबै क्यासिनो खारेज गरिन्छ’

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले अदालतको स्टे अर्डरका कारण सुशासनमा अप्ठेरो परेको बताएका छन । नेपाल स्वतन्त्र होटल, क्यासिनो रेष्टुरेन्ट मजदुर यूनियन (नेस्वहोमयू) को ३८ औं स्थापना दिवसको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । ‘म अदालतको सम्मान गर्दै भन्छु तर, विभिन्न खालका स्टे अर्डरले क्यासिनो र एयरपोर्टमा सुशासन…