Logo

एनआईसी एशियाको नयाँ योजना, कार्ड प्रयोगकर्तालाई नगद फिर्ता

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो कार्डमार्फत कारोबार गर्ने ग्राहकलाई नगद फिर्ता दिने योजना सार्वजनिक गरेको छ । बैंकले भिषाको सहकार्यमा नेपालभित्र पिओएस मेशिनमा भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो । उक्त योजना अन्तरगत मेशिनबाट कुनै सामान खरिद गर्दा विभिन्न किसिमका सामानमा नगद फिर्ता दिने योजना रहेको…