Logo

ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा, शाखा संख्या ८० पुग्यो

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमका बीच नवलपुरको कावासोती नगरपालीकामा उक्त नयाँ शाखा संचालनमा ल्याएको हो । बैंकको उक्त शाखाको कावासोती नगरपालीकाका अध्यक्ष आनन्द गुरुङ र बैंकका अध्यक्ष हरी चन्द्र खड्काले उद्घाटन गरेका हुन । बैंकले हाल ८० वटा शाखा कार्यालय तथा २२ वटा एटिएम…