काठमाडौं । नागरिक लगानी कोषले पूँजी बजारमा लगानी गर्नका लागि रेमिटान्स (विप्रेषण) संकलन कार्य शुरु गरेको छ । कोषले सेयर बजारमा स्टक डिलरको काम गर्न वैदेशिक रोजगारीमा गएको कामदारले पठाएको रेमिटान्स संकलन गर्न थालिएको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । पोखरेलका अनुसार कोषले हाललाई ‘ओपन इन्डेड म्युचुअल फण्ड) मार्फत रेमिट्यान्स भित्र्याइरहेको छ । तर,…