Logo

हाथवे फाइनान्सको सामाजिक उत्तरदायित्व, विद्यालयलाई दियो आधुनिक पानी छान्ने फिल्टर

काठमाडौं । हाथवे फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत एक विद्यालयलाई आधुनिक पानी छान्ने मेसिन उपलब्ध गराएको छ । कम्पनीले सोमबार एक कार्यक्रमकाबिच सुनसरी स्थित भगवती निम्न माध्यामिक विद्यालयलाई उक्त पानी छान्ने फिल्टर खरिदका लागि ७५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास पौडेलले उक्त चेक विद्यालयका अध्यक्ष बसन्त सिटौलालाई…