Logo

एनआईसी एशिया बैंकले बढायो काउन्टर सञ्चालन समय, अब दैनिक १० घण्टा बैंकिङ कारोबार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना शाखाहरुको सेवा समयावधि बढाएको छ । बैंकले आजैबाट लागु हुने गरि काठमाडौं उपत्यका भित्रका १० ओटा शाखा र उपत्यका बाहिरका १० शाखा गरि जम्मा २० ओटा शाखाको सेवा अवधि बढाएको हो । बैंकका ग्राहकले उक्त शाखाहरुबाट आजैबाट विहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सेवा लिन सक्ने बैंकले जानकारी दिएको…