Logo

मार्जिन लेण्डिङको हल्लाले फुल्लिएको नेप्से पुनः चाउरियो, एभरेष्ट इन्स्योरेन्सले बढायो कारोबार

काठमाडौं । मार्जिन लेण्डिङको हल्लाले केही दिन उकालो लागेको बजार पुन घट्न सुरु गरेको छ । अघिल्लो हप्ता बजारमा मार्जिन लेण्डिङ बढ्ने हल्लाका कारण उकालो लागेको बजार पुनः खुम्चिन थालेको छ । बजारमा मार्जिन लेण्डिङ बढ्ने हल्ला फैलाईएपनि अर्थ मन्त्री डा.युवराज खतिवडाले अहिलेको अवस्थामा त्यसलाई बढाउन नहुने ग्रीन सिङ्नल दिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको…