काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले बाराको निजगढ नगरपालिमा शाखा स्थान्तरण गरेको छ । बैंकले पर्साको विरगञ्ज लिंकरोडमा रहेको बैंकको शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो । बैंकले सय एटिएम तथा ७ वटा एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आई रहेको छ । इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३ सय बढी भिसा तथा…