Logo

साना तथा मझौला उद्यम ब्यवसायमा सार्क विकास कोषले सहयोग गर्ने, उद्यम ब्यवसायमा ७४ प्रतिशत रोजगारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, सार्क विकास कोष र सार्क उद्योग वाणिज्य संघका बीच साना तथा मझौला उद्यम ब्यवसाय विकासमा सहयोग गर्ने सहमति भएको छ । सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारी अधिकृत डा. सुनिल मोतिलाल सहभागि रहेको उक्त बैठकले नेपालमा…