काठमाडौं । विभिन्न तथ्याँक अनुसार नेपालीहरु पेट्रोलियम पदार्थ तथा सिमेन्टका माध्यमबाट ठगीदै आएको देखिएको छ । जसअनुसार विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल स्टोरले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर ठग्यो ।…