Logo

कार्यदलले बुझायो फेक रेस्क्यु प्रतिवेदन, नक्कली बिल बनाउने हेलीकप्टरलाई कार्वाही

काठमाडौं । ‘फेक रेस्क्यु’ का नाममा पर्यटकमाथी ठगी गर्ने विरुद्ध गठन भएको टोलीले आफ्नो प्रतिवेदन बुझाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय संयोजक रहेको कार्यदलले पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई ७ सय पेजको प्रतिवेदन सोमबार बुझाएको हो । मन्त्रालयले नेपालको पदयात्रा तथा पर्वतारोहणमा भएका उद्धारका घटनाले देश तथा विदेशमा नकारात्मक सन्देश…