काठमाडौं । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) को अध्यक्षमा धुब्र सिंखडा निर्वाचित भएका छन । उनले आफ्ना प्रतिस्पर्धी वासु पाण्डेलाई ३५ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । यसैगरी भिटोफको प्रथम उपाध्यक्षमा दीपक दाहाल विजयी हुँदा द्वितिय उपाध्यक्षमा गोपाल थापा विजयी भए । बिजयी दुवै उपाध्यक्ष पाण्डे समुहका हुन् । यस्तै महासचिवमा पनि सिंखडा प्यानलबाट…