काठमाडौं । भारतलगायत तेस्रो मुलुकबाट चिनी आयात हुँदा नेपाली उद्योगीहरु मर्कामा परेका छन् । हाल नेपालमा उत्पादित चिनीभन्दा कम मात्रामा खपत भईरहेको अवस्थामा सरकारले खुलेआम चिनी आयात गर्न दिँदा नेपाली उद्योगीहरु समस्यामा परेका हुन् । उद्योगीहरुले आफुले उत्पादन गरेको चिनीभन्दा धेरै चिनी भारत लगायत अन्य देसबाट आयात हुँदा नेपाली उद्योगहरु धराशयी भएको सम्बद्ध उद्योगीहरु बताउँछन्…