Logo

गलत अभिव्यक्तीको शिकार बने कानुनमन्त्री, पत्रकार सम्मेलन गर्दै दिए राजीनामा

काठमाडौं । कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन । आज दिउसो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो मन्त्री पदबाट राजीनामा दिएका हुन । उनले बंगलादेशमा एमविविएस अध्ययन गरिरहेका छात्राहरुको विषयलाई लिएर आपत्तीजनक अभिव्यक्ती दिएका कारण सोमबार बसेको प्रधानमन्त्री लगायत नेकपाका प्रतिनिधीको बैठकले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो । उक्त निर्देशन अनुसार उनले…