Logo

एनआईसी एशियाको भाईटिका अफर, मोबाईल बैकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ बोनस

काठमाडौं । एनआईसी एशिया बैंकले ‘सोच बदलौं भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तरर्गत बैंकले ग्राहकलाई १ सय रुपैयाँ बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको अवसरमा ग्राहकले दक्षिणा स्वरुप प्राप्त गरेको रकम माबाईल बैंकबाट रकम ट्रान्सफर गर्दा उक्त १ सय रुपैयाँ बोनस रकम प्राप्त गर्ने भएको हो ।…