Logo

९ महिनामा हुनुपर्ने काम भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ९ महिनामा हुनुपर्ने कामहरु सबै भएको बताएका छन । सरकार आएको ९ महिना भैसक्दा पनि कुनै काम नभएको भन्ने गुनासोको विरुद्धमा उनले सरकारले ९ महिनामा गर्नुपर्ने कामहरु गरेको बताएका हुन । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ कार्यक्रममा बोल्दै उनले एयरपोर्ट लगायत अन्य विकासका हुनुपर्ने कामहरु भएको बताएका हुन…