काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले ‘सानिमा जीवन श्री’ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई मध्यनजर गर्दै ल्याएको सो योजनामा सीमित अवधि सम्म बीमा शुल्क भुक्तानी गरी बीमा समाप्ती उमेर सम्म जोखिम वहनको अवसर सदुपयोग गर्न सो योजना ल्याएको हो । सो योजनामा न्यूनतम बीमाङ्क ५ लाख रुपैयाँको रहने छ भने अधिकतम बीमाङ्क आयश्रोतको आधारमा निर्धारण…