Logo

डलर मूल्य वृद्धिको प्रभाव, रेमिटान्स आप्रवाहमा ३३ प्रतिशतको वृद्धि

काठमाडौं । चालू आर्थिक बर्षको पहिलो महिनामा नेपाल भित्र्ने रेमिटान्स वृद्धिदर ३३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको साउन महिनामा रेमिटान्स आप्रवाह ३३ दशमलव १ प्रतिशतले बढ्दै ७३ अर्ब ९५ करोड रुपैयाँ भित्रिएको छ । गत आबको सोही अबधिमा रेमिटान्स आप्रबाह वृद्धिदर ७ प्रतिशतमा सिमित रहँदै ५५…