Logo

४२ मेवाको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द, विरोधमा उत्रिए स्थानीय

काठमाडौं । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाको निर्माण कार्य बन्द भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका स्थानीय बासिन्दाले उक्त आयोजना बन्द गराएका हुन । सुरुङको आउटलेटबाट निस्किएको पानी अव्यवस्थित रुपमा फालिँदा गएको पहिरो नियन्त्रणमा बेवास्ता गरेको भन्दै नारच्याङको अन्नपूर्ण युवा क्लबको अगुवाइमा शनिबार साँझदेखि रोवष्ट इनर्जीद्वारा निर्माणाधीन आयोजनाको काम स्थानीयले ठप्प पारेका हुन…