Logo

फेक रेस्क्युको असर : बुकिङ रद्ध गर्दै पर्यटक

काठमाडौं । नेपालमा फेक रेस्क्युको विषयमा धेरै हल्ला आएपछि त्यसको असर नेपाल भित्रने विदेशी पर्यटकमा पर्न गएको छ । नेपाल ट्राभल एण्ड टूर्स कम्पनीहरुले पर्यटकलाई हिमाल आरोहणक्रममा विरामी बनाएर ‘फेक रेस्क्यु’ गर्ने क्रम बढेको भन्दै नेपाल भित्र पर्यटकको संख्यामा कमि आएको एक पर्यटन व्यवसायीले बताए । ‘अन्तरारष्ट्रिय स्तरमा फेक रेस्क्युको हल्ला बढेसँगै नेपाल आउन अग्रीम…