काठमाडौं । जनता बैंक नेपालले अन लाइनबाटै खाता खोल्न सकिने सुविधा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त सुविधा प्रयोग गर्न बैंकको वेभसाईटमा लगअन गरी स्वदेश तथा बिदेशको कुनै पनि स्थानबाट खाता खोल्न सकिने छ । साथै बैंकको वेभसाईट लगअन गरी बैंकका सबै शाखामार्फत खाता खोल्न सकिने समेत जानकारी दिएको छ । सूचना प्रविधि…