Logo

३ महिना वितिसक्दा पनि अन्यौलमै मेलम्ची खानेपानी आयोजना, मन्त्रीको सिएमसीलाई फर्काउने चलखेलले करोडौं घाटा

काठमाडौं । ठेकेदार कम्पनीले निर्माणकार्य छाडेको झण्डै ३ महिना वितिसक्दा पनि मेलम्ची खानेपानी आयोजना अन्यौलमै रहेको छ । आयोजना अलपत्र पारेर इटालियन कम्पनी सिएमसी भागे पछि मन्त्रालयले उपयुक्त निर्णय दिन नसक्दा अन्यौल बढ्दै गएको हो । पछिल्लो समयमा आयोजनाले भने आफ्नो तर्फबाट काम अगाडी बढाउन तयारी अवस्थामा रहेको आयोजना प्रमुख सुर्यराज कंडेलले जानकारी दिएका छन…