Logo

४ महिनादेखि सौर्यको ग्राउन्डेड जहाज आजदेखि संचालनमा, ५० यात्रु लिएर भैरहवा उड्यो

काठमाडौं । ४ महिना देखी ग्राउण्डेड रहेको सौर्य एयरले शुक्रबार आफ्नो पहिलो उडान भरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता बापतको रकम बुझाएपछि शुक्रबार आफ्नो पहिलो उडान भरेको हो । एयरले यही मंगलबार दिउँसो बक्यौता रकमको पहिलो किस्ता बापत ५० लाख रुपैयाँ बुझाएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । कम्पनीको उक्त ५० सिट…