काठमाडौं । १५ औं अन्तरराष्ट्रिय औद्योगिक ब्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ । शुक्रबार एक कार्यक्रम गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त मेलाको उद्घाटन गरेकी हुन । उद्घाटन कार्यक्रममा बोल्दै बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको जानकारी दिएका…