काठमाडौं । फ्रान्सको व्यापार घाटा सन् २०१८ को डिसेम्बरको तुलनामा सन् २०१९ को जनवरी महिनामा ४ अर्ब दुई करोड यूरो (४ अर्ब ७१ करोड अमेरिकी डलर) ले बढेको यहाँको राजस्व विभागले शुक्रबार जानकारी दिएको छ । जनवरी महिनामा देखिएको थप व्यापार घाटासँगै फ्रान्सको व्यापार घाटा १६ दशमलब ७ प्रतिशत पुगेको छ । यो समयमा विदेशमा…