Logo

ग्राउण्ड ह्याण्डलिङमा समस्या आए पछि जापान उडान अनिश्चित, समाधानका लागि खरेल आफैं जापान जाने

काठमाडौं । ग्राउण्ड ह्याण्डलिङको समस्या भए पछि नेपाल वायुसेवा निगमको जहाजले तत्काल जापान उडान नगर्ने भएको छ । निगमले फेब्रुअरिबाट जापानमा आफ्नो जहाजले उडान भर्ने लक्ष राखे पनि ग्राउण्ड ह्याण्डलिङ सम्झौता नभएकै कारण उडान नगर्ने भएको हो । सुरुमा सबै कुरा मिलेको थियो निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने, ‘हामीले सोचेकै थिएनौ यस्तो समस्या आउला…