काठमाडौं । नेपाल भ्रमण बर्ष २०१९ युरोपबाट सुरु भएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशी तथा जर्मनको लागि नेपाली राजदूत रमेश प्रसाद खनालले संयुक्त उद्घाटन गरी सुरु गरिएको हो । राजदूत खनालले नेपाल भ्रमण बर्ष २०२० को उद्देश्य अनुरूप सफलता हासिल गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेका छन । उनले नेपाली राजदूतावासमा…