काठमाडौं । प्रभु बैंकले एकैदिन दुई नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले आईतबार छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गर्दै संखुवासभाको खाँदबारी र उदयपुरको त्रियुगा नपामा नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । ल्याएको हो । संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका स्थित खाँदवारी शाखा कार्यालयको खाँदवारी नपाका मेयर मुरारी प्रसाद खतिवडा ले र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका…