काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम नयाँ तालिका अनुसार सम्पन्न गर्न हरेक महिना बैठक बस्ने भएको छ । स्वदेशी लगानीमा दोलखामा निर्धाणाधीन ४५६ मेगावाटको उक्त आयोजनाको काम नयाँ तालिकाअनुसार सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक बस्ने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले…