काठमाडौं । सरकारले लगानी सम्मेलन मार्फत उर्जा पूर्वधारमा ८ हजार ४ सय २३ दशमलब ८ मिलियन अमेरिकी डलर भित्र्याउने तयारी गरेको छ । चैत १५ र १६ गते हुने लगानी सम्मेलनको लागि सरकारले उर्जा पूर्वधारका ८ परियोजनालाई सोकेसमा राख्ने तयारी गरेको हो । सरकारले सोकेसमा राखेका उर्जा पूर्वधारका परियोजनाहरुमा नाल्सिङ गाड हाईड्रो इलेक्ट्रिक, एसआर ६…