Logo

मुक्तिनाथ विकास बैंकले संचालनमा ल्यायो एकैदिन २ नयाँ शाखा, शाखा संख्या ११४ पुग्यो

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकैदिन २ नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार छुट्टाछुट्टै कार्यक्रमको आयोजना गर्दै दाङ जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा उक्त नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको हो । घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका हुन भने गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका…