Logo

रेल खरिद प्रक्रिया अघि बढ्यो तर बनेन रेलमार्ग, जयनगर–जनकपुर रेलमार्ग निर्माणमा किन हुँदैछ ढिलाई ?

काठमाडौं । सरकारले रेल खरिद पक्रिया अगाडी बढाए पनि हालसम्म जयनगर देखी जनकपुरको कुर्था सम्म आईपुग्ने रेलमार्ग भने तयार भएको छैन । उक्त रेलमार्ग भारतीय कम्पनी इक्र्वान इन्टरनेसनलले केही समय अगाडीनै सम्पन्न गर्ने भनिए पनि हाल सम्म निर्माणकै चरणमा रहेको छ । १८ डिसेम्बर २०१८ देखिनै संचालनमा सरकार रहेपनि विभिन्न समस्याले गर्दा हालसम्म पनि निर्माण…