काठमाडौं । नेपालीको प्रतिब्यक्ती आय यो बर्ष १३ हजार रुपैयाँले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालीको प्रतिब्यक्ती आयमा अघिल्लो बर्षको तुलनामा १३ हजार रुपैयाँले वृद्धि भई १ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष नेपालीको प्रतिब्यक्ती आय १ लाख ४ हजार रुपैयाँ भएकोमा यो बर्ष बढेको हो…