काठमाडौं । नेपाल वायु सेवा निगमले लामो समय देखी ग्राउण्डेड रहेको एनए ६० जहाज संचालनमा ल्याउने भएको छ । निगमका अनुसार एनए ६० जहाजसँगै हाल एक ट्वीनअटर र वाई १२ जहाज मर्मतको क्रममा रहेका छन । निगमले मार्च भित्रै सबै जहाज संचालनमा ल्याउने भनिए पनि समयमै जहाजको पाटपुर्जा (सामग्री) नआईपुगेकाले जहाज संचालनमा ल्याउन ढिलाई भएको…