काठमाडौं । यस बर्षको हिमाल आरोहणका लागि बिहीबार सममा १ सय ४ समुहको ८ सय ४१ जनाले अनुमति लिईसकेका छन । सबै भन्दा बढी सगरमाथा आरोहणको लागि ३९ समुहको ३ सय ७७ जना रहेका छन जसमध्ये ५ ओटा समुहको १३ जना नेपाली आरोही रहेको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार यस बर्ष सगरमाथा…