काटमाठौं । लामो समय सामान्य कारोबार हुँदै स्थिर जस्तै रहेको नेपालको पूँजी बजारमा एकाएक छलाङ् आएको छ । बजारमा नेप्से परिसुचक र कारोबार रकम समेत उच्च हुँदा त्यसले लगानीकर्तालाई उत्साहित बनाएको छ । दैनिक ८÷१० अंकको घटवढ हुँदै २५ देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने नेपाली पूँजी बजारमा दोहोरो अंकको वृद्धि हुँदै गत हप्ताको अन्तिम…