काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघका कार्यकर्ताले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवमाथी हातपातको प्रयास गरेका छन । बुधबार दिउँसो युनियनका नेता सुरेन्द्र भण्डारीसहित गएका ८÷१० जनाको समुहले उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा हातपात गर्न खोजेको मन्त्रालय श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद…