Logo

२ दिने नेपाल भारत फ्रेन्चाईज ईन्भेष्टमेन्ट एक्स्पो बुधबारबाट, भारतीय ब्राण्डलाई प्राथमिकता

काठमाडौं । नेपाल भारत फ्रेन्चाईज ईन्भेष्टमेन्ट एक्स्पो भोलीदेखि सुरु हुने भएको छ । नेपाल उद्योग बाणिज्य महासंघ द्धारा हुने २ दिने उक्त एक्स्पो भारतीय राजदुतावास र फ्रेन्चाईज ईन्डियाको सहकार्यमा हुने भएको हो । उक्त एक्स्पोको पहिलो दिन होटल याक यन्ड यतीमा विभिन्न विषयमा कन्क्लेभ हुने कार्यक्रम रहेको छ । भारतका विभिन्न उत्पादनहरु नेपालमै उत्पादन गर्न…