Logo

४ महिनामा भित्रिए साढे ४ लाख पर्यटक, कुन देशबाट कति

काठमाडौं । २०१९ को पहिलो ४ महिनामा ४ लाख ४५ हजार १ सय ९ जना पर्यटक नेपाल भित्रिएका छन । २०१८ को सोही अवधिमा नेपाल भित्रने पर्यटकको संख्या भने ३ लाख ८६ हजार ३० जना रहेको छ । अध्यागमन विभागका अनुसार सार्क मुलुकबाट भित्रने पर्यटक मध्ये भारतबाट मात्रै ६० हजार ४ सय ३८ जना रहेको…