काठमाडौं । नीजि क्षेत्रको लगानी रहेको बुद्ध एयरले आईतबार बेलुकी जनकपूरमा रात्री उडान परीक्षण गर्ने भएको छ । आईतबार गर्न लागेको सो परीक्षण उडान एटिआर ७२ जहाज मार्फत हुने कम्पनीले जानकारी दिएको छ । आज बेलुका गर्न लागेको काठमाडौं जनकपुर रात्री उडान परीक्षण सफल भएमा अबको एक महिना भित्रै नियमित उडान सुरु गर्ने बुद्ध एयरका…