GBIME

हिमालयन डिष्टीलरीका लगानीकर्तालाई ६८.४२ प्रतिशत अन्तरिम लाभांस


बिजखबर संवाददाता
26 May, 2019 11:20 am

himalayan-distilary-logo

काठमाडौं । हिमालयन डिष्टीलरीले आफ्ना लगानीकर्तालाई ६८ दशमलव ४२ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत बर्षको संचित नाफाबाट सो बराबरको अन्तरिम लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

Laxmi
NABIL
Yamaha

कम्पनी संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त लाभांस वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांस बुक गर्नका लागि यहि जेठ १७ गतेसम्म आफ्नो सेयरधनी कितावमा सेयर नामसारी भइसक्नुपर्ने छ ।

sarbottam
प्रतिक्रिया दिनुहोस्

NTC
MBL