Logo

कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता, बैंकका शाखा मार्फत डिम्याट खाता

काठमाडौं । कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटल मार्केटबीच सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले बैंकका सम्पूर्ण शाखामार्फत डिम्याट खाता सम्बन्धी सुविधा लिन सक्नेछन । साथै २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन । बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ…