Logo

सनराइज बैंकको ग्राहकलाई भ्याली एक्सप्रेसमा १० प्रतिशत छुट, छुट योजना २ महिना मात्र

सनराइज बैंकको ग्राहकलाई भ्याली एक्सप्रेसमा १० प्रतिशत छुट, छुट योजना २ महिना मात्र



काठमाडौं । सनराइज बैंकले भ्याल्ली एक्सप्रेस रेष्टुरेन्टको सहकार्यमा आफ्ना ग्राहकलाई १० प्रतिशत छुट योजना सार्वजनिक गरेको छ ।

laxmi

योजना अन्तरगत बैंकले आफ्नो डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी पोइन्ट अफ सेल टर्मिनल मार्फत वा मोबाईल बैंकिङको प्रयोग गरी क्युआर पेमेन्टमार्फत बिल झुक्तानी गर्दा कुल बिल रकमको १० प्रतिशत नगद यो योजना माघ २ गतेदेखि २ महिनासम्मको लागि छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजना भ्याल्ली एक्सप्रेस रेष्टुरेन्टका बालाजु, महाराजगञ्ज, न्यूरोड, सिनामंगल र भरतपुरलगायतका शाखाहरुमार्फत १० प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले १५२ एटिएम, १३० शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL